भदौको भन्दा सशक्त आन्दोलन गर्छौँ : महेश बस्नेत



हाम्रो इकोनोमि

 

 

 नेकपा एमालेको सचिव महेश बस्नेतले बालेन शाह नेतृत्वको सरकार ढाल्ने गरी आन्दोलन गर्ने चेतावनी दिएका छन् । बागमती प्रदेश संगठन कमिटीको बैठकलाई सम्बोधन गर्दै बालेन जस्तो राष्ट्रघाती अभिव्यक्ति दिनेलाई प्रधानमन्त्री मानेर बस्नुपरेको बताए।

उनले भने, सदनमा बोल्ने कोही छैन । त्यसैले जनताले यो भन्दा बढी बुझ्नुपर्ने केही छैन । अब हामी बालेन सरकारलाई ६ महिना पनि नटिक्ने गरी यिनीहरूले भदौ २३ र २४ गते गरेको आन्दोलनभन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ । उनले पार्टीभित्रको एकतालाई अझै मजबुत गर्दै जानुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...