भारतको औपचारिक भ्रमणमा जाँदै सभापति लामिछाने
सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछाने भारतको औपचारिक भ्रमणमा जाने भएका छन् । भारत सरकारको निमन्त्रणमा नै भ्रमण कार्यक्रम बनेको रास्वपा स्रोतले बताएको छ । रास्वपाले निर्वाचनमा भारी बहुमत ल्याएर बालेन्द्र शाहको नेतृत्वमा सरकार बनेपश्चात दुई देशबीच उच्चस्तरीय