बझाङको काडा–५ मा एमाले प्यानल नै निर्वाचित
वझाङ । दोस्रो चरणको निर्वाचनमा नेकपा एमालेले विजयको खाता खोलेको छ । यसको शुरुवात बझाङको काडा गाउँपालिकामा–५ बाट भएको छ । उक्त वडामा नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार धनन्जय बोहरा सहितको प्यानल निर्विरोध निर्वाचित भएका छन् । आईतबार भएको मनोनय