भीम रावल र रमेश लेखक बीच चर्काचर्की
महेन्द्रनगर । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा महाकाली नदीमाथि बन्ने पुलको विषयमा नेकपा एमालेका उपाध्यक्ष भीम रावल र कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकबीच वाकयुद्ध शुरु भएको छ । केही दिनअघि दोधाराचाँदनीमा आयोजित चुनावी सभामा एमाले उपाध्यक्ष भीम रावलले महाकाली