राजनीति

निर्वाचन केन्द्रित सुरक्षा परिषद्को बैठक

काठमाडौँ । राष्ट्रिय सुरक्षा परिषद्को आज बसेको बैठकमा यही असार १४ हुन गइरहेको स्थानीय तह दोस्रो चरणको निर्वाचनको सुरक्षा तयारीबारे छलफल भएको छ। बैठकपछि अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नियमित बैठकका रुपमा आज परिषद्ले निर्वाचन सुरक्षाबारे छलफल गरेको जानकारी दिनुभयो । निर्वाचनमा