रेणुले लिइन अग्रता,कति मतले पछी परे देबी ?
२० नम्बर वडाको मतगणना हुनअघि उनी २२१ मतले अगाडि रहेका एमालेका मेयरका उम्मेदवार देबी ज्ञवाली पछी परेका छन। १६०० मत गणनापछि सार्वजनिक गरिएको परिणामअनुसार देवी जम्मा ३२ मतले मात्र अगाडी थिए।देबीले लिदै आएको अग्रता लाई माओबादी कांग्रेसको संयुक्त उम्मेदवार रेणु