राजनीति

ओली र स्वराजबीच ‘वान टू वान’ वार्ता,ओली आफु पग्लिए की स्वराजलाई पगाले?

भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग एमाले अध्यक्ष केपी ओलीलेबिग्रिएको सम्बन्ध सुधारका लागि आग्रह गरेका छन् ।र नया चरण बाट सम्बन्ध राख्न पनि अनुरोध गरेका छ। आज ओली र स्वराजबीच राजधानीको एक होटेलमा भएको गोप्य भेटवार्तामा सम्बन्ध सुधारका विषयमाकेन्द्रित रहेर कुराकानी भएको