चुनाब सार्न कांग्रेस र एमालेको गोप्य मिटिंग,प्रचण्डले थाहा पाए पछी गयो भुकम्प,को-को उफ्रीए
प्रदेशसभाको निर्वाचन सार्न सत्तारुढ नेपाली कांग्रेस र प्रतिपक्षी नेकपा एमालेबीच छलफल सुरु भएको छ । सरकारले प्रदेश र प्रतिनिधिसभाको निर्वाचन एकैदिन गर्ने निर्णय गरिसकेका बेला एमालेको पहलमा सार्नेबारे कांग्रेसका नेताहरुसँग छलफल सुरु भएको हो । उनीहरुबीच पहिला प्रतिनिधि सभाको चुनाव