राजनीति

कांग्रेसका सांसदले वाढी पीडितको राहतका लागि एक महिनाको तलब उपलव्ध गराउने

कांग्रेसका २०६ सांसदले वाढी पीडितको राहतका लागि एक महिनाको तलब उपलव्ध गराउने निर्णय गरेको छ। बालुवाटारमा आयोजित कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि बरिष्ठ नेता रामचन्द्र पौडेलले भने, ‘ बैठकले बाढी प्रभावित क्षेत्रमा पीडितहरुलाई बैकल्पिक बासको व्यवस्था गर्न र उनीहरुलाई तत्काल