राजनीति

एमाले बढार्ने भन्दै जनकपुरमा कुचो जुलुस,कांग्रेसका महामन्त्रीले भने कोहि संग तालमेल गरिन्न

आगामी असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनको प्रचार प्रसारमा मधेस झरेका एमाले वरिष्ठ नेता माधव कुमार नेपाल राजपा नेपालका नेता कार्यकर्ताको निशानामा परेका छन् । प्रदेश नम्बर-२ को अगुवा कार्यकर्ता भेलामा एमालेलाई मधेस बिरोधी भन्दै राजपा कार्यकर्ताले