राजनीति

देउवा मोदीको प्रिय बनेपछी एमालेको मन यसरी पोलियो,संबिधान संसोधन गर्न सबै राजी,कसले मार्ने भो बाजी

प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भम्रणका क्रममा संविधान संशोधनका विषयमा दिल्लीस्थित हैदराबाद हाउसमा दिएको अभिव्यक्तिबारेको चर्चा मथ्थर नहुदै त्यसैको अर्को नयाँ तथ्यको खुलासा भएको छ । उच्च स्रोतकाअनुसार देउवाले हिन्दू राष्ट्रको एजेण्डाका लागि संशोधनको प्रक्रियालाई अगाडि बढाउने भनेका हुन् । र