रैथानेको समर्थन वाम गठबन्धनलाई



हाम्रो इकोनोमि

रैथाने एकता परिषद्ले आसन्न प्रतिनिधिसभा÷प्रदेशसभा निर्वाचनमा वामगठबन्धनलाई समर्थन गर्ने जनाएको छ । परिषदका संयोजक सन्तोष बराइलीले बिहीबार विज्ञप्ति प्रकाशित गरी परिषदका सबै कार्यकर्तालाई वामगठबन्धनका पक्षमा मतदान गर्न आह्वान गरेका छन् ।

‘नेपालको राष्ट्रिय अखण्डता, सार्वभौमसत्ता र सबै रैथाने नेपालीको एकताको पक्षधर वाम गठबन्धनले यो निर्वाचनमा विजय प्राप्त गरेमा नेपाललाई कब्जा गर्ने अंगिकृतको प्रयास असफल हुनेछ ,’ विज्ञप्तिमा भनिएको छ,‘नेपाललाई सधैँ अस्थिर बनाएर कमजोर पार्ने विदेशी षड्यन्त्र ध्वस्त हुनेछ, नेपाल समृद्ध बन्नेछ ।’ रैथाने परिषदले राष्ट्रिय अखण्डता, सार्वभौमसत्ताका लागि भन्दै तराई÷मधेसमा आन्दोलन पनि गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...