नारायणकाजी श्रेष्ठलाई लक्षित गरी गोरखामा बम बिष्फोट,‘माइन बम’ यसरी पड्कियो



हाम्रो इकोनोमि

गोरखा नगरपालिका १० को सिर्भी खोला नजिकै वाम गठबन्धनका प्रतिनिधिसभा उम्मेदवार नारायणकाजी श्रेष्ठ चढेको गाडी लक्षित गर्दै माइन बम बिष्फोट भएको छ ।

बाग्लुङको गल्कोट नगरपालिका–३ हटियामा आयोजना हुने वाम गठवन्धनको संयुक्त चुनावी सभालाई लक्षित गरी बम विस्फोट गराइएको छ ।
यस्तै रोल्पाको स्वर्णवती गाउँपालिका–१ बाद्रिवनमा पनि बम विस्फोट गराइएको छ । सिंचाई राज्य मन्त्री एवम् रोप्लाबाट प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका उम्मेदवार अमरसिंह पुनलाई लक्षित गरी बम विष्फोट गराइएको हो । बम बिष्फोटका कारण कुनै क्षति भने भएको छैन ।

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...

लहडका भरमा संविधान संशोधन हुन सक्दैन : प्रदीप ज्ञवाली

    नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका...

देउवा पक्षका सबै केन्द्रीय सदस्यलाई कांग्रेस बैठकमा निम्तो

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा रहेका केन्द्रीय सदस्यहरू सानेपा जाने...