बुढानिलकण्ठ नगरपालिका वडा नं १० र ११ मा डा.राजन भट्टराईको घर दैलो



हाम्रो इकोनोमि

वाम गठबन्धनका तर्फ बाट काठमाडौं क्षेत्र नं ४ मा प्रतिनिधि सभा क्षेत्रका उम्मेदवार डा. राजन भट्टराई अहिले साविक कपन मा गाहार दैलोमा छन ।कार्तिक २९ गते उनले बुढानिलकण्ठ नगरपालिका वडा नं ११ मा घर दैलो गरेका थिए भने कार्तिक ३० गते उनि बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा घर दैलो गरिरहेका छन ।

डा. भट्टराई संगै घर दैलोमा अहिले काठमाडौं क्षेत्र नं ४ प्रदेस क्षेत्र नं २ का उम्मेदवार कुसुम कुमार कार्की ,नेकपा एमालेको तर्फ बाट प्रदेसका समानुपातिक उम्मेदवार सुन्दर पुर्कुटी ,नेकपा माओवादी केन्द्रको तर्फ बाट समानुपातिक उम्मेदवार अमर विक ,स्थानीय नेताहरु मिठाराम अधिकारी ,ठाकुर प्रसाद खकुरेल,धुर्वराज न्यौपाने ,शिव बजगाई , सुवाष राई ,लक्ष्मी संग्रौला लगायत सहभागी भएका छन ।

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...

लहडका भरमा संविधान संशोधन हुन सक्दैन : प्रदीप ज्ञवाली

    नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका...

देउवा पक्षका सबै केन्द्रीय सदस्यलाई कांग्रेस बैठकमा निम्तो

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा रहेका केन्द्रीय सदस्यहरू सानेपा जाने...