नेकपा एमालेका नेता ज्ञवालीको बिकासे नारा : घर घरमा धारा टोल टोलामा विकास



हाम्रो इकोनोमि

नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले मुलुकको समृध्दि र राजनैतिक स्थिरताका लागि बामपंथी एकता र बिजयको बिकल्प नभएको बताउनु भयको छ ।

गुल्मीमा चुनाबी अभियानका क्रममा बोल्दै नेता ज्ञवालीले समग्र देस का साथै गुल्मीको बिकासमा जोड़ दिने बताउनु भयो। अब केंद्रीय संक्रमणकालीन राजनीतिले निकास पाएकोले अब आफु जिल्लाको बिकासमा लगी पर्ने बताउनु भयो।

नेता ज्ञवालीले घरघरमा धारा टोलटोलमा बिकास अभियान अघि सार्नु भएको छ। गुल्मीजिल्लाको श्रेत्र न.।

१ को दरबार गाऊँपालिकामा चुनाबी अभियानका क्रममा प्रदीप ज्ञवालीले आफुले गुल्मीको बिकास गरेर जनता समृध्दिबनाउने बताउनुभएको हो । आफुले छ बर्ष भित्रै सबै गाउपालिकाका सड़क पिच गर्ने,खर को छानो हटाई जस्ताको छानो हाल्ने, पत्येक घरमा धारा,सबै घरमा बिजुली,पर्यटनको बिस्तार र बिकास गर्ने बताउनुभएको छ ।

नेता ज्ञवालीले कृषिमा आधुनिकता, सर्वशुलभ रुपमा स्वास्थ्य उपचार , शिक्षा र रोजगारीको लागि पनि आफू लागिपर्ने बताउनुभयो । यस्तै घरबार बिहीनलाई छ बर्ष भित्र जनता आवास अन्तर्गत घरबार जोड्ने, कालीगण्डकी करिडोर निर्माण गर्ने पनि उहाँले सो अवसरमा बताउनुभयो । यसका अलावा सड़क पिच गर्ने, पाल्पा (तमघास सड़क बिस्तारका साथै रेसङ्गा मा केबुलकार सुरु गर्ने नेता ज्ञवालीले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...

लहडका भरमा संविधान संशोधन हुन सक्दैन : प्रदीप ज्ञवाली

    नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका...

देउवा पक्षका सबै केन्द्रीय सदस्यलाई कांग्रेस बैठकमा निम्तो

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा रहेका केन्द्रीय सदस्यहरू सानेपा जाने...