वाईसिएलका नव निवाचित केन्द्रीय अध्यक्ष रामप्रसाद सापकोटा (दिपशिखा)ले बालकृष्ण ढुंगेलविरुद्ध अदालतको फैसला वाईसियललाई अस्वीकार्य भएको बताएका छन् । सोमवार दाङको तुलसीपुरमा रिपोटर्स क्लब दाङ शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा नेकपा माओवादी केन्द्रको संगठन वाईसियलका अध्यक्ष दिपशिखाले द्धन्दकालीन घटनालाई लिएर आफ्ना
प्रमुख पर्तिपक्षी दल एमालेले प्रदेश नम्बर २ का ८ जिल्लाका १३६ मध्ये ११६ स्थानीय तहका उम्मेदवारको टुंगो लगाएको छ ।