राजनीति

अध्यादेशका बारेमा कुरा गर्न राष्ट्रपतिले बोलाईन्, फोरम र राजपाका नेतालाई शितलनिवास

राष्ट्रियसभा गठन सम्बन्धी अध्यादेशलाई लिएर दलहरुबीच विवाद बढेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक परामर्शलाई तीब्र पारेकी छन् । अध्यादेश प्रमाणिकरणको विषयमा प्रमुख दलहरुसँग यसअघि नै परामर्श गरेकी उनले आइतबार संघीय समाजवादी फोरम नेपाल र राजपा नेपालका शीर्ष नेताहरुसँग परामर्श गर्न लागेकी