राजनीति

ठुलो पार्टी बनेको एमाले प्रदेश २ मा चौथो, यस्तो छ प्रदेशगत समानुपातिकसूची,कुन दलको कुन प्रदेशमा चल्ने भयो हैकम?

७ वटै प्रदेशमा समानुपातिक मतगणना अन्तिम चरणमा पुगेको छ। दिउँसो साढे १ बजेसम्मको मतपरिणाम अनुसार प्रतिनिधिसभाको समानुपातिक मतमा एमाले अघि देखिएको छ। त्यस्तै एमालेले ५ वटा प्रदेशमा समानुपातिकतर्फ अग्रता लिएको छ। उसले प्रदेश १, ३, ४ र ५ मा अग्रता