कुनै अवरोध नभए तिन हप्ता भित्र नयाँ सरकार बन्छ महरा
माओवादी केन्द्रका नेता तथा उपप्रधानमन्त्री कृष्णबहादुर महराले अब कुनै पनि अवरोध नभए तीन हप्ताभित्र नयाँ सरकार गठन हुने बताएका छन्। शुक्रबार घोराहीमा प्रेस सेन्टर र प्रेस चौतारी दाङले सयुक्त रुपमा आयोजना गरेको पत्रकार भेटघाटमा दाङ क्षेत्र नं। २ बाट प्रतिनिधिसभा