डा. केसीको रिहाईको माग गर्दै बाबुराम भट्टराईदेखि रविन्द्र मिश्रसम्म सडकमा



हाम्रो इकोनोमि

हेमराज निरौला

अदालतको मानहानी गरेको भन्दै सोमबार राति प्रकाउ परेका डा. गोविन्द केसीको समर्थनमा बिहानैदेखि माइतिघर मण्डलामा प्रदर्शन सुरु भएको छ।

डा. केसीको रिहाइ र सर्वोच्चको पैसला खारेज गर्न माग गर्दै उनका समर्थनहरुले बिहानैदेखि प्रदर्शन सुरु गरेका हुन्। विरोध प्रदर्शनमा नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा.बाबुराम भट्टराई, साझा विवेकशील पार्टीका संयोजक रवीन्द्र मिश्रलगायतका नेताहरु पनि उपस्थित भएका छन्।

केसीलाई आज अदालतमा उपस्थित गराइँदैछ। एलाइन्सले सर्वोच्च नजिकै माइतीघर मण्डलामा बिहान ८ बजे विरोध प्रदर्शन गरेको हो।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...