एमालेभित्रको रस्साकस्सीपछि अन्तिम समयमा गणेश तिमिल्सिना राष्ट्रियसभा अध्यक्षको निर्विरोध उम्मेदवार बनेका छन्। राष्ट्रियसभा अध्यक्षका लागि उम्मेदवारी दर्ता गराउन सोमबार बिहान १० देखि १ बजेसम्म समय तोके पनि १२ बजेसम्म एमाले नेताहरु पर्शुराम मेघी गुरुङ कि तिमिल्सिना मध्ये कसलाई उम्मेदवार बनाउने
नेकपा एमालेले राष्ट्रियसभाको अध्यक्षमा उम्मेदवारको टुंगो लगाएको छ। सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष नेताहरुको बैठकले राष्ट्रियसभा अध्यक्षमा गणेश तिमिल्सिनाको नाम सिफारिस