राजनीति

गोपाल पराजुलीलाई जेल हाल्न माग गर्दै प्रहरीमा उजुरी दर्ता

निवर्तमान प्रधानन्यायाधीश गोपाल पराजुली विरुद्ध प्रहरीमा जाहेरी दिइएको छ। गुल्मी इस्पा गाउँपालिकाका मदन भण्डारीले पराजुलीले नागरिकता तथा शैक्षिक प्रमाणपत्र सम्बन्धी अपराध गरेको उल्लेख गर्दै उनी विरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका हुन्। ‘जाहेरी आएको छ, हामी बुझ्ने प्रक्रियामा छौं।