ओली र प्रचण्डको वार्ता सकियो,एकता बैठकको मैजारो गर्न मंगलवारलाई जुराईयो साइत



हाम्रो इकोनोमि

एमाले–माओवादी केन्द्रको एकता संयोजन समितिको बैठक मंगलबार विहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ।
एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको आजको बैठकले यो निर्णय गरेको हो।
अघिल्लो हप्ता डाकिएको संयोजन समितिको बैठक प्रचण्डको अस्वस्थता र लगत्तै चितवन गएपछि रोकिएको थियो।
९ बैशाखमा पार्टी एकता गर्ने भनिएपनि संयोजन समितिको बैठक बस्न नसक्दा एकताप्रति आशंका उत्पन्न हुन थालिसकेको छ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...