राजनीति

वामदेव गौतमले दिए देश बिकासको यस्तो नयाँ खाका, दक्षिण कोरिया र सिंगापुरको मोडेलबाट अगाडि बढने हो भने दश वर्षमा भारत र चीन भन्दा हामी माथी पुग्छौँ

  नेपाल नवनिर्माण महाअभियान पुस्तक लेख्न के कुराले उत्प्रेरणा जगायो ?  मेरो किताब नवनिर्माण महाअभियान मार्क्सवादी दृष्टिकोणको आधारमा नेपालको ऐतिहासिक सन्दर्भहरूलाई प्रस्तुत गरिएको पुस्तक हो । विकास र निर्माणसम्बन्धी नयाँ अवधारणा प्रस्तुत गरिएको छ यसमा । खासगरी उत्तरतिर जनवादी गणतन्त्र