राजपा सरकारमा जान यसरी गर्दैछ मरिहत्ते,महन्थ र राजेन्द्र महतोको कुरा बाझियो,पार्टी फुट्ने आयो संकेत
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका संयोजक महन्थ ठाकुरले सरकारमै जान पार्टी बनेको प्रतिक्रिया दिएका छन् । यद्यपि, ठाकुरले आफ्नो पार्टीले सरकारमा जाने निर्णय गरिनसकेको बताए । राजनीतिक समितिको बैठक टारेर जनकपुर पुगेका संयोजक ठाकुरले विमानस्थलमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानीमा भने, ‘हरेक