गृहमन्त्री बादलले प्रचण्डको घरधनी शारदाप्रसाद अधिकारीलाई पनि पनि कारबाही गर्ने चेतावनी, को को छन कारबाहीको लिस्टमा
गृहमन्त्री रामबहादुर थापा बादलले समयमा काम पूरा नगर्ने ठेकदार प्रचण्डकै घरधनी भए पनि कारबाही गर्ने बताएका छन् । गृहमन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले कानुन नमान्ने र राज्यलाई धोका दिने ठेकदार धरधनी, सांसद वा ठूला नेता भए पनि कारबाही हुने