मुलुकको सबैभन्दा पुरानो दल तथा संसदको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको नेतृत्व लिन कोइराला परिवारका सदस्यबीच नयाँ रणनीति बन्न थालेको छ । कोइराला परिवारको सदस्यबाट पार्टीको नेतृत्व शेरबहादुर देउवाको हातमा पुगेपछि परिवारको बिरासत जोगाउन भन्दै कोइराला परिवारका सदस्यहरु एक जुट
सार्क सम्मेलनलाई हुन नदिएर भारतले ठूलो बद्नाम खेप्दै आएको छ । सार्क सम्मेलनमा पाकिस्तान सहभागी भएपछि भारतलाई पुहिला देखिनै