राजनीति

भारत भ्रमणका सकेर आएपछि प्रचण्डले भने दुई वर्षपछि म प्रधानमन्त्री बन्छु

  नेकपाका अध्यक्ष पुष्पकमल दाहालले दुई वर्षपछि प्रधानमन्त्री र पार्टी अध्यक्ष आफू बन्ने विषय फेरि ब्युुँताएका छन् । तत्कालीन एमाले–माओवादी एकीकरण हुँदा यो विषयले चर्चा पाएको थियो । नेपालमा हुँदा केही नबोलेका दाहालले भारत भ्रमणका क्रममा आइतबार प्रकाशित हिन्दूस्तान टाइम्सको