मेरो नाममा ऋण निकासा भएको मलाई थाह छैन : रवि लामिछाने



हाम्रो इकोनोमि

 

 

पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूले ऋण नलिएको बताएका छन् । सरकारी वकिलसँगको बयानका क्रममा उनले आफूले ऋण नलिएको र यसबारेमा आफूलाई थाहा नभएको बताएका हुन् । रवि लामिछानेको नाममा प्रवाह भएको ऋणको सम्बन्धमा सो व्यक्ति म होइन । सुर्यदर्शन को सञ्चालक समिति, लेखा समिति, ऋण समिति वा अन्य कुनै पनि पदमा म थिइँन । आफ्नो नाममा ऋण निकासा भएको पनि थाहा नभएको उनले बयानमा बताए । ‘मेरो नाममा ऋण निकासा भएको बारेमा मलाई जानकारी छैन, उनले भने ।

प्रतिक्रिया दिनुहोस
पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...

बूढीगण्डकी बाढीले आरुघाट-धादिङ जोड्ने पुलपनि बगायो

    बूढीगण्डकी नदीमा आएको भीषण बाढीले आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल...

बूढीगण्डकी बाढीले दुई झोलुङ्‍गे र एउटा फलामको पुल बगायो

    गोरखा बूढीगण्डकीमा आइतबार बिहान आएको आकस्मिक बाढीले दुई वटा झोलुङ्गे पुल...