नलगाड नगरपालिकाका नगर प्रमुख टेकबहादुर रावल मंगलबार बिहानै हातमा कुचो लिएर फोहर उठाउन निस्केपछि नजिक रहेका कर्मचारी, प्रहरी र स्थानीयले पनि साथ दिँदै सरसफाइमा जुटे। नगरप्रमुखसहितको टोलीले नलगाड नगरपालिकाको मुकाम रहेको दल्ली क्षेत्रमा सरसफाइ गरेको हो। टोलीले संविधान
प्रधानमन्त्री केपी शर्मा ओली यही असोज ६ गते अमेरिका जाने भएका छन् । अमेरिकामा हुने संयुक्त राष्ट्रसंघको ७३ औं