ट्यांकर चालकको अवरोधका कारण पेट्रोलियम पदार्थको अभाव सुरु हुन थालेको छ। देशभर विभिन्न रुटमा सञ्चालित १ हजार ९ सय ट्यांकर चालकमध्ये अधिकांशले अहिले पेट्रोलियम ढुवानी रोकेका छन्। ढुवानी प्रभावित हुँदा राजधानीका पेट्रोल पम्पमा लाइन सुरु भएको छ।
सुनसरीको भुताहामा गोली चलेको छ । भारतबाट आएको ४ जना व्यक्तिको समूहले स्थानीय एक विद्यालयका प्रधानाध्यापकमाथि गोली प्रहार गरेको
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चार दिने चीन भ्रमण गरी फर्किएका छन् ।
कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको ५५ दिन पुगेको छ। साउन १० गते घरबाट हराएकी