भारतको सिलगुढीबाट लुकेर सिलवालले देउवालाई दिए यस्तो चुनौती !
सरकारी कागजपत्र कीर्ते मुद्दामा फरार रहेका एमाले सांसद तथा पूर्व डिआइजी नवराज सिलवाल सामाजिक सञ्जालमा भने सक्रिय छन्। शुक्रबार बिहान ट्विट गर्दै उनले आफूलाई राजनीतिक प्रतिशोध साध्न शक्तिको गलत दुरुपयोग गरेको भन्दै त्यसको डटेर सामना गर्ने बताएका छन्। शुक्रबार बिहान