मुख्य खबर

अब एमाले र माधव नेपाल सँगै हिड्न सक्दैनन् : गोकुल बास्कोटा

    नेकपा एमालेका नेता तथा पूर्व मन्त्री गोकुल बास्कोटाले अब एमाले र माधव नेपाल सँगै हिड्न नसक्ने घोषणा गरेका छन् । अध्यक्ष केपी ओली निकट नेता बास्कोटाले माधव नेपालले जित्दा एमाले हार्ने बताएका छन् । शेरवहादुर देउवालाई विश्वासको मत