नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउन निर्णायक भूमिका खेल्नुभएका एमाले बरिष्ठ नेता माधवकुमार नेपालसहितका २३ जना सांसद संसदमा प्रतिपक्षी बेञ्चमै बस्ने हुनुभएको छ । आजबाट शुरु हुने संसद अधिवेशनमा नेपाल समुह एमालेकै निर्णयअनुसार प्रतिपक्षी बेञ्चमा बस्ने निर्णयमा