मुख्य खबर

देउवालाई भोट हाल्न गगन थापा हेलिकप्टर चढेर आए काठमाडौं

    प्रधानमन्त्री शेरबहादुर देउवाले हतारहतार विश्वासको मत लिने भएपछि पोखरा पुगेका नेपाली कांग्रेसका सांसद गगन थापा हेलिकप्टरमार्फत काठमाडौं आएका छन् । दिवंगत कांग्रेस नेता एवं आफन्त रामजी कुँवरको १३ औं दिनको पुन्यतिथिको काममा सहभागी हुन उनी पोखरा पुगेका थिए