प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै आन्दोलन



हाम्रो इकोनोमि

 

 

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा माग्दै नेपाल बार एशोसिएसनले आजदेखि आन्दोलन शुरु गरेको छ । आज पहिलो दिन बारले हातमा कालो पट्टी बाँधेर प्रदर्शन गरेको हो ।

प्रदर्शनमा पूर्वसभामुख दमननाथ ढुंगानादेखि पूर्व सांसद तथा बरिष्ठ वामपन्थी नेता कमल कोइरालासम्म सहभागी छन् । बारको आन्दोलनको अग्रभागमा पूर्वअध्यक्षहरु छन् ।

बारको आन्दोलनमा मुलतः सत्ता गठबन्धन आबद्ध वकिलहरू सहभागी छन् । एमाले समर्थित वकिलले प्रधानन्यायाधीशको मात्र होइन परमादेश जारी गर्नै पाँचै न्यायाधीशको राजीनामा मागेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...