प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मन्त्रिपरिषद विस्तार गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको निर्णय बदर गराउन चौतर्फी दबाब बढाएको छ । माओवादी केन्द्रसँग गठबन्धन गरेका एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोग र राष्ट्रपतिमार्फत देउवाको निर्णय कार्यान्वयन नगराउन दबाब दिएका हुन् ।
काठमाडौं– प्रधानमन्त्री देउवा पटक पटक बिवादमा आइरहने गरेका छन । आजपनि एक पटक थप बिवादमा आए । कहिले भाषणको कागज