सरकारले सबैभन्दा ठूलो दल नेकपा एमाले तथा तेस्रो ठूलो दल माओवादीलाई बाहिर राख्दै सात प्रदेश प्रमुखको चयन प्रक्रिया अघि बढाएको छ। बालुवाटारमा जारी मन्त्रिपरिषद बैठकमा पेश भएको प्रस्तावमा सात मध्ये चार प्रदेश प्रमुख काँग्रेसले आफू निकटबाट प्रस्ताव गरेको छ भने
मंगलबार सेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से १७.३९ अंकले घटेर १४१३.७१ अंकमा झरेको हो। मंगलबार १५४ कम्पनीका