बुधबार नियुक्त भएका सात वटै प्रदेशका प्रमुखहरुको शपथ आज अपरान्ह हुने भएको छ। अपरान्ह ४ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरुलाई शपथ गराउनेछिन्। मन्त्री परिषदको बुधबारको बैठकले सात प्रदेशका अस्थायी केन्द्र तोक्नुका अलावा प्रदेश प्रमुखहरुको चयनपनि गरेको
संसदले पूर्णता पाएसँगै राष्ट्रप्रमुख–उपप्रमुखको पनि निर्वाचन हुने भएपछि राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनले विभिन्न बहानामा राजनीतिक भेटघाट तीब्र