सरकारले सातवटा प्रदेशका प्रमुख र ‘अस्थायी राजधानी’ तोकेको छ ।बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सातवटै प्रदेशका प्रमुख र ‘अस्थायी राजधानी’ तोकेको अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । सरकारले सातवटा प्रदेशका प्रमुख र ‘अस्थायी राजधानी’ तोकेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सातवटै
बुधबार नेप्से परिसुचक ७.१९ अंकले घटेर १४०६.५२ मा आएर रोकिएको छ । नेप्से परिसुचक ओरालो लागेपनि करोबार भने ४० करोड