मुख्य खबर

छोरा अनुराग खड्काले बाबुको पार्थिव शरिरलाई दागबत्ती दिदै, को को जाँदैछन पशुपति आर्यघाट

नेपाली कांग्रेसका दिवंगत नेता खुमबहादुर खड्काको पार्थिव शरिर कांग्रेस मुख्यालयमा राखेको केहि समयमै अन्तिम दाहा संस्कारका लागि पशुपति आर्यघाट लगिएको छ। नेता खड्काको निधनप्रति पार्टी केन्द्रीय समितिको आकस्मिक बैठकले शोक प्रस्ताव पारित गर्दै विभिन्न प्रस्ताव पारित गरेपछि केहि समय पार्टी