यस कारण नेपाल आउनुअघि भारतीय प्रधानमन्त्री मोदी चीन जाँदै,मोदी पछी ओली जाने



हाम्रो इकोनोमि

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउनुअघि चीनको औपचारिक भ्रमणमा जाने भएका छन्। चिनीयाँ राष्ट्रपति सि जिनपिङको निमन्त्रणमा भारतीय प्रधानमन्त्री मोदी २ दिने भ्रमणका लागि चीन जाने भएका हुन्।

भारतीय समाचार संस्था एनडिटिभीका अनुसार प्रधानमन्त्री मोदी आगामी अप्रिल २७ र २८ अर्थात आगामि शुक्रबार र शनिबार चीनको भ्रमणमा जाने छन्।

यसअघि मोदी आगामि वैशाख २८ मा नेपाल आउने तयारी थियो। नेपालको भ्रमण तय भएपछि अचानक मोदीको चीन भ्रमण तय हुनुलाई राजनीतिक वृतमा चासोका साथमा हेरिएको छ।

प्रतिक्रिया दिनुहोस
१५ औं महाधिवेशन तयारीको जिम्मा सशांकलाई, गगनको कार्य समितिलाई मान्यता नदिने

    नेपाली कांग्रेसको शेरवहादुर देउवा पक्षले आयोजना गरेको राष्ट्रिय भेलाले १५ औं...

भदौका लागि वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

  भदौ महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । साउनको...

मलाई अध्यक्षबाट हटाएर त देखाऊ, के हुन्छ : केपी ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई अध्यक्षबाट हटाएर देखाउन खुला...

नाइमा मोबिलिटी एक्स्पोको आज अन्तिम दिन

    भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आज (३१ साउन) समापन...