प्रचण्डको प्रस्तावमा वामदेवले पानी समाएर म:म भने पछी ओली रन्किए,किन जंगी चल्यो ओलीलाई?
प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यष केपी शर्मा ओलीले एमाले–माओवादी केन्द्रबिच उपयुक्त समय आएपछि पार्टी एकता हुने बताएका छन्। सोमबार मदन भण्डारी राष्ट्रिय पत्रकारिता पुरस्कारबाट कमल कोइरालालाई सम्मानित गर्दै प्रधानमन्त्री ओलीले पार्टी एकता भएरै छाड्ने बताए । तुरुन्तै पार्टी एकताबद्ध हुने