पहिले ड्याम्म-ड्याम्म बम पड्काइयो अब दाँया-बाँया नसोची ओलीले भने टाइपले ड्याम्मै एकता हुन्छ



हाम्रो इकोनोमि

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले १७ असोजमा झैं सरप्राइज दिने गरी एमाले–माओवादी केन्द्रबीच एकता हुने दावी गरेका छन्।

‘एकता हुँदैन भनेको दिन हामीबीच एकता हुन्छ’ एकता संयोजन समितिले आयोजना गरेको कार्यक्रममा उनले भने, ‘नपत्याउने गरी पहिले झैं ड्याम्मै एकता गर्नुपर्छ।’

‘पार्टी एकता हुन नदिन थुप्रै खेल भएको’ बताउँदै प्रचण्डले त्यसलाई चिरेर पनि पार्टी एकता हुने दावी गरे। भने, ‘अब तोकेको होइन नतोकिएको मितिमा एकता हुन्छ।’

‘एमालेलाई सकिन लागेको पार्टीसँग किन एकता गरेको भनिएको छ’ उनले सुनाए, ‘माओवादीलाई किन एमालेसँग एकता गरेको तपाईंहरुलाई सिध्याइदिन्छ भनिएको छ।’

एकताको वातावरण बनाउन उनले पार्टीका नेताकार्यकर्ताहरुलाई सकरात्मक भूमिका खेल्न पनि आग्रह गरे।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...