मुख्य खबर

काम गर्दैनौ घर जान्छौ भन्ने कर्मचारीको विवरण मन्त्रीको निर्देशनमा गोप्य, लालबाबु माथी यसरी खनिए कर्मचारी

केही दिन अगाडिसम्म सामान्य प्रशासन मन्त्रालयको स्वेच्छिक अवकाश इकाई निकै व्यस्त थियो। जिल्ला र केन्द्रबाट अवकाशका लागि निवेदन दिएका कर्मचारीहरुको विवरण भर्न भ्याइनभ्याई भएको उक्त शाखा अहिले कामविहीन भएको छ। प्रधानमन्त्री केपी शर्मा ओली र संघीय मामिला तथा सामान्य प्रशासन