आज फेरि सरकार विस्तार हुँदै,एमालेबाट दुई र माओवादीबाट एक मन्त्री थप्ने यस्तो छ तयारी
मन्त्रिपरिषद्ले पूर्णता पाउन नसकेको प्रदेश ५ मा आज सरकार विस्तारको तयारी गरिएको छ । प्रदेश सरकारले सोमबार मन्त्रिमण्डलमा तीन जना मन्त्री थप्ने तयारी गरेको हो आज थपिने तीन मन्त्रीमा एमालेले दुई र माओवादी केन्द्रले एक मन्त्री पठाउन लागेका हुन् ।