कांग्रेस महामन्त्रीले भने-ओलीको भ्रमण पछी भारतबाट रेल र जलमार्ग दुवै नेपाल आउँछ,उहाँ हिरो हो



हाम्रो इकोनोमि

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण सफल हुने विश्वास दिलाएका छन् ।
मंगलबार आफ्नो भारत भ्रमणबारे प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गरेलगत्तै संक्षिप्त प्रतिक्रिया दिँदै कोइरालाले यस्तो बताएका हुन् ।
उनले भने,‘ओलीजीले जुन मुद्दा उठाउनु भएको छ, यो धेरै राम्रो छ, उहाँका अभिव्यक्तिहरु सन्तुलित र राम्रा छन्। यो भ्रमण सफल बनाउन कांग्रेसले कुनै कसर बाँकी राख्दैन् । उहाँले भनेजस्तो भारतबाट रेल र जलमार्ग दुवै नेपाल आउँछ ।’

प्रतिक्रिया दिनुहोस
११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...