मोदीको विरोधमा निस्किएका गजुरेलसहितका नेता रत्नपार्कबाट पक्राउ



हाम्रो इकोनोमि

नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विरोधमा सडकमा उत्रिएका नेकपा क्रान्तिकारीका २९ जना नेतालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंले सिपी गजुरेलसहितका नेताहरुलाई रत्नपार्कबाट  पक्राउ गरेको हो। पक्राउ पर्नेमा ५ जना महिलाहरु छन्।

  परिसर काठमाडौंका डीएसपी मोहन बहादुर थापाका अनुसार  मोदीको भ्रमणको विरोधमा उत्रिएपछि उनीहरुलाई पक्राउ गरिएको हो।

प्रहरीले ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपाललाई पनि शनिबार पक्राउ गरेको हो। नाकाबन्दी लगाउने मोदीलाई नागरिक अभिनन्दन गरिएको भन्दै आलोचना भइरहेको छ।

प्रतिक्रिया दिनुहोस
सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...

नारायणीको पुलमुनि अड्किएको क्रुज सिप हटाउने तयारी

    नारायणी नदीको पुल मुनि अड्किएको राइनो क्रुज सिप हटाउने तयारी आज...

ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो

    ललितपुर महानगरपालिका धापाखेल-२४ मा साढे दुई तले घर ढलेको छ ।...