सम्मानै सम्मान पाएका मोदीलाई फोटो पत्रकारले क्यामेर उल्टो पारेर देखाउदै यस्तो सम्मान गरे



हाम्रो इकोनोमि

दुईदिने नेपालयात्रामा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यात्राको दोस्रो दिन नागरिक अभिनन्दनका लागि राष्ट्रिय सभागृह आइपुगेका छन्।

उनी राष्ट्रियसभा गृह पस्दै गर्दा सभागृहबाट प्रवेश नपाएका नेपाली मिडियाले सडकमा क्यामरा राखेर विरोध प्रदर्शन गरेका थिए।

केहीबेरमा उनको महानगरपालिकाले राष्ट्रियसभामा नागरिक अभिनन्दन गर्ने कार्यक्रम छ।

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...