नेपाल भ्रमण सकेर फर्किए मोदी



हाम्रो इकोनोमि

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमण सकेर शनिबार अपराह्न भारत फर्किएका छन् ।

शनिबार दिउँसो ४ बजे ४० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलबाट मोदी भारत प्रस्थान गरेका हुन्। मोदी दुई दिनको राजकीय भ्रमणको लागि नेपाल आएका थिए। यो पटकको उनको भ्रमण धार्मिक भ्रमण भनिएको थियो।

दुईदिने भ्रमणका क्रममा मोदीले जनकपुर, काठमाडौँ र मुक्तिनाथको भ्रमण गरेका थिए।

प्रतिक्रिया दिनुहोस
सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...

नारायणीको पुलमुनि अड्किएको क्रुज सिप हटाउने तयारी

    नारायणी नदीको पुल मुनि अड्किएको राइनो क्रुज सिप हटाउने तयारी आज...

ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो

    ललितपुर महानगरपालिका धापाखेल-२४ मा साढे दुई तले घर ढलेको छ ।...